Online GK Nepal

Prepare for Nepal's Public Service Commission exams with our website, offering a variety of GK tests to enhance your knowledge and boost your success.

Total no. of Questions:
0
Online GK Nepal
Recently Added
Ibrahim Traore कुन देशका सैनिक शासक र अन्तरिम रास्ट्रपति हुन् ?
Burkina Faso
रावण पुत्र मेघनाथको बध कसले गरेका थिए ?
Laxman
“सुखरात्रि” कुन समुदायको पर्व हो ?
थारु
“ग” वर्गका राणाहरुलाई उपत्यकाबाट बाहिर निकाल्ने राणा प्र.म. को हुन् ?
Juddha Sumsher
महाभारतको युद्धमा दुर्योधनका सबै १०० भाई लाई कसले मारेका थिए ?
Bhim
नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा सपथ कहिले भएको थियो ?
27 भदौ 2082
नेपालको प्रथम महिला प्रधानमन्त्रीको हुन् ?
Sushila Karki
Gen-Z आन्दोलनमा भएको दमन बिरुद्ध सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार, मन्त्री क्वाटर, नेताको घर लगायत देशको सम्पूर्ण सरकारी र ब्यापारिक घरानामा आगलागी कहिले भएको थियो ?
24 भदौ 2082
Gen-z को आन्दोलनका कारण पदबाट राजिनामा दिने प्रधानमन्त्री को हुन् ?
KP Sharma Oli
Gen-z को आन्दोलनमा गरिएको दमनका कारण पद बाट राजिनामा दिने गृहमन्त्रीको हुन् ?
Ramesh Lekhak
Question of the Day
September 25, 2025
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुदै “भौतिक पूर्वाधार तथा यातायात” मन्त्री बन्ने को हुन् ?
Kul Man Ghising
Hitendra dev Shakya
Manoj Silwal
Deepak Khadka
September 24, 2025
मन्त्रालयकै एउटा कोठमा भान्छा र बिस्तारा राखेर सादगी जीवनको उदाहरण दिने अन्तरिम सरकारको “शिक्षा, विज्ञान तथा प्रविधि” मन्त्री को हुन् ?
Dr. Mahabir Pun
Sumana Shrestha
Gagan Thapa
Pradip Paudel
September 23, 2025
वि. स. 2082 भाद्रमा भएको Gen-Z आन्दोलनमा रास्ट्रपति र आन्दोलनकारी विच समन्य गर्ने प्रधानसेनापती को हुन् ?
Ashok Raj Sigdel
Purna Chandra Thapa
Gaurav Shumsher JB Rana
Rookmangad Katawal
September 22, 2025
तल दिएको मध्य कुन पुर्व अर्थ सचिव अन्तरिम सरकारको “अर्थ” मन्त्री बन्नु भएको थियो ?
Rameshwor Prasad Khanal
Surendra Pandey
Sishir Kumar Dhungana
Ram Sharan Pudasaini
September 21, 2025
तल दिएको मध्य कुन संचारकर्मी अन्तरिम सरकारको “सञ्‍चार तथा सूचना प्रविधि” मन्त्री बन्नु भएको थियो ?
Jagdish Kharel
Rabi Lamichhane
Sudheer Sharma
Kishor Nepal
Recent Activities
Guess the Answer
General Knowledge
Guess the Answer
Who is the first President of Russia?
Boris Yeltsin View Answer
प्रदेश – १ को नाम के हो ?
Koshi Province View Answer
इन्टरनेट चलाउन प्रयोग गरीने Wi-Fi को पुरा रूप के हो?
Wireless Fidelity View Answer
Which country hosted FIFA World Cup 2022?
Qatar View Answer
झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
Baglung View Answer
सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
Hydrogen View Answer
General Knowledge

“A small step for a man, a giant leap for mankind” यो भनाई Neil Armstrong ले चन्द्रमाको सतहमा पाईला टेके पछी भनेका हुन्।

पृथ्वीको सबै भन्दा अग्लो शिखर सगरमाथा हो भने हाम्रो सौर्यमण्डलको सबै भन्दा अग्लो शिखर मंगल ग्रहमा रहेको Olympus Mons हो।

सगरमाथाको उँचाई पत्ता लगाउने Sir George Everest हुन् र उनी बेलायती नागरिक थिए।

नेपालको अन्तिम राजा ज्ञानेन्द्र, अन्तिम युवराज पारस हुन् भने अन्तिम नव-युवराज हृदयेन्द्र हुन्।

नेपालको प्रथम महिला प्रधानमन्त्री सुशिला कार्की हुनुहुन्छ, उहा पहिलो महिला प्रधानन्यायाधीश पनि हो।

पवित्र धार्मिक स्थल गोसाईकुण्ड रसुवा जिल्लामा रहेको छ भने यो कुण्ड समुन्द्र सतह बाट ४३८० मि. उंचाईमा अवस्थित छ। बिशेषगरी जनै पुर्णिमाको दिनमा यहाँ बिशेष मेला लाग्ने गर्दछ।

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept