Online GK Nepal

Prepare for Nepal's Public Service Commission exams with our website, offering a variety of GK tests to enhance your knowledge and boost your success.

Total no. of Questions:
0
Online GK Nepal
Recently Added
यार्सागुम्बा को लागी नेपालको प्रसिद्ध जिल्ला कुन हो ?
Dolpa
संबिधानसभा द्वारा बनाइएको विश्वको पहिलो संबिधान कुन देश को हो ?
France
विश्वकै सबै भन्दा लामो संबिधान कुन देशको छ ?
India
भारतका लागी पहिलो नेपाली राजदूतको हुन् ?
Singha Sumsher Ja.Ba.Ra.
Afghanistan भ्रमण गर्ने पहिलो नेपाली राजा को हुन् ?
King Mahendra
भुटान भ्रमणमा जाने पहिलो नेपाली प्रधानमन्त्रीको हुन् ?
Surya Bahadur Thapa
छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ?
सुर्य
अमेरीकी रास्ट्रपति George W. Bush लाई कुन देशमा पत्रकार सम्मेलन गर्दा जुत्ता प्रहार गरिएको थियो ?
Iraq
European Union को सबैभन्दा धेरै खर्च कुन देशले बेहोर्छ?
Germany
नेपाललाई United Nations को सदस्यता दिने प्रस्ताबको बिरुद्ध भिटो प्रयोग गर्ने देश कुन हो ?
Russia

ईतिहासमा आजको दिन

September 11, 2026

01.
Online GK Nepal
२६ भदौ २०८० | 2023 AD
एमाले उपाध्यक्ष, संबिधानबिध एवं पूर्व सभामुख सुवास नेम्वाङको निधन।
02.
World Trade Center Attack
2001 AD
ओसामा विन लादेनको नेतृत्वमा अलकायदाले आजकै दिन, अमेरिकाको न्युयोर्कमा रहेको गगन चुम्बी भवन World Trade Center मा बिमान ठोक्काएर आतंककारी हमला गरेको थियो।
Note: नेपाली र अंग्रेजी मिती कहिलेकाहीं नमिल्न सक्छ, तेस्तो अवस्थामा नेपाली घटनाक्रमहरुलाई सकेसम्म नेपाली मितिमै प्रस्तुत गरेका छौ।
Question of the Day
August 21, 2026
माहाभारत युद्धमा कती अक्षौहिणी सेनाले भाग लिएका थिए ?
18
20
21
15
August 20, 2026
अमेरिकामा सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्रपति को हुन्?
Franklin D. Roosevelt
Abraham Lincoln
Theodore Roosevelt
George Washington
August 19, 2026
नेपालको सबै भन्दा ठुलो मन्दिर कुन हो ?
Janaki Mandir
Pashupatinath Mandir
Changunarayan Mandir
Krishna Mandir
August 18, 2026
कुन रक्त समूहलाई युनिभर्सल डोनर भनेर चिनिन्छ?
Group "0"
Group "B"
Group "A"
Group "AB"
August 17, 2026
नेपालमा काग र कुकुरलाई कसको दूतको रुपमा चिनिन्छ ?
Yamraj
Yudhistir
Kumbakarna
Balram
Recent Activities
Guess the Answer
General Knowledge
Guess the Answer
चीनमा यार्लुङ स्याङ्पो भनेर चिनिने नदीलाई भारतमा के भनिन्छ ?
Brahmaputra View Answer
नेपालको सबै भन्दा ठुलो नदी कुन हो ?
कोशी View Answer
How many countries has won FIFA World Cup till now?
8 View Answer
Which is the capital of Venezuela?
Caracas View Answer
Covid-19 (कारोना भईरस) को सुरवात कहाँ बाट भएको हो ?
Wuhan, China View Answer
काठमाडौँ – कोदारी राजमार्गको नाम के हो जुन ११४ कि. मी. लामो छ ?
Araniko Highway View Answer
General Knowledge

नेपालका तिन प्रधानमन्त्रीहरु मातृका, बि.पी. र गिरिजाको जन्म भारतमा भएको थियो, त्यति बेला उनीहरुका पिता कृष्णप्रसाद कोइराला भारतमा निर्वासित जीवन बिताईरहेका थिए।

नेपालको अन्तिम राणा शासक (प्रधानमन्त्री) मोहन सम्सेर हुन् भने प्रथम निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला हुन्।

Typewriter शब्द keyboard को एकै row बाट लेखिने सबै भन्दा लामो शब्द हो।

नेपालको अन्तिम राजा ज्ञानेन्द्र, अन्तिम युवराज पारस हुन् भने अन्तिम नव-युवराज हृदयेन्द्र हुन्।

1912 AD, January 1 मा Republic of China को स्थापना भएको थियो। पछि यसलाई 1949 मा People’s Republic of China ले प्रतिस्थापन गर्यो।

रास्ट्रपति भई सकेको व्यक्ति एकपटक चुनाव हारे पछी फेरि रास्ट्रपति चुनिने Donald Trump दोस्रो अमेरिकी रास्ट्रपति हुन्।

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept